- धर्मेन्द्र बास्तोला 'कञ्चन'
अन्तर्रर्ााट्रय कम्युनिष्ट आन्दोलनमा वहसको एउटा विषय हुने गर्छ-के अमेरीका जस्तो साम्राज्यवादी मुलुकमा र्सबहारा क्रान्ति सम्भव छ - आधुनिक संशोधनवादका लागि मार्क्सवादको प्रयोग समाज परिवर्तनका लागि गरीने बैज्ञानिक अभ्यास होईन कारखाना मालिक र कारखानाका मजदुरहरुका वीचको अन्तरविरोध समाधान गर्ने मान्यता मात्र हो । यो वुझाई यथार्थमा गैर मार्क्सबादी प्रवृत्ति हो, जो अहिलेको दुनियाँमा निकै हावी भएको छ । समाजवादी आन्दोलनका कतिपय सुधारवादी सिद्धान्तकारहरु यो ठान्दछन कि साम्राज्यवादी मुलुकहरुमा र्सवहारा क्रान्तिको आवश्यकता छैन । उनीहरुका विचारमा, साम्राज्यवादका आधुनिक विशेषताहरु विश्वव्यापीकरण, निजीकरण र उदारीकरणको प्रक्रियावाट साम्राज्यवादको चरम विकास भएकोले अव कुनै वर्गसंर्घष्ाको प्रक्रियावाट या माओबादी आन्दोलनको प्रक्रियाबाट होईन वगसंर्घष्ाको आवश्यकता विनानै विश्वलाई साम्यबादी समाजमा रुपान्तरण गर्न सम्भव छ । कम्युनिष्ट विरोधी कतिपय मानिसहरुका लागि चीनियाँ क्रान्ति देखि महान र्सवहारा सा“स्कृतिक क्रान्ति सम्म "माओ त्से- तुङ्ग एउटा यस्तो व्यक्ति हुनुहुन्थ्यो, जसले विश्वको एक चौथाई जनसंख्या माथि निर्विवाद शासन लाद्नु भयो", "वहाँ जीवनभर एउटा कुरामा स“धै स्पष्ट रहनुभयो, र यो स्पष्टता भित्र एउटै कुरा वहा“ आफु र आफ्नो राजकिय सत्ता निहीत थियो ।"
विश्वका उत्पीडित जनसमुदायका लगि माओवादी विज्ञान जनताको मुक्ति र समाज परिबर्तनको दर्शन हो । चीनियाँ क्रान्तिको उथलपथलवाट विकास भएको माओेवाद मार्क्सवाद-लेनिनवाद-माओवादको उच्च र समष्टीगत विकास हो । "मार्क्सवाद-लेनिनवाद-माओवाद र्सार्वभौम रुपमा लागु हुने जीवन्त र वैज्ञानिक विचार हो, यो निरन्तर रुपमा विकास हुने र यसलाई क्रान्ति सम्पन्न गर्ने प्रक्रियाकोे साथसाथै सामान्यतया मानव ज्ञानको विकासको प्रक्रियामा अरु समृद्ध गर्न सकिन्छ" ।
माओवाद समाज विज्ञानको एउटा र्सार्वभौम दर्शन हो, जसको रचनात्मक प्रयोग र विकासवाट अमेरीका र अमेरीका जस्तै विश्वका विकसित मुलुकहरुमा क्रान्ति सम्पन्न गर्न सकिन्छ । अमेरीका जस्तो मुलुकमा के अहिले क्रान्ति सम्भब छ - यो एउटा चुनौतिपर्ूण्ा प्रश्न हो । तर यस प्रकारको संर्घष्ाका लागि आवश्यक पर्ने एउटा महत्व पर्ूण्ा प्रश्न हो- नेतृत्वको विकास । नेतृत्वको विकास विना क्रान्तिकारी आन्दोलनको विकास गर्न र क्रान्तिको ऐतिहासिक आवश्यकता पुरा गर्न सकिदैन । "जति संर्घष्ा गरेपनि, जतिसुकै वलिदान गरेपनि, यदि क्रान्तिकारी नेतृत्व हुन सकेन भने त्यो आन्दोलन आफैमा विचलीत हुने, विश्वासघात हुने र अन्ततः यो पराजित हुने खतरा रहन सक्दछ ।" संर्घष्ाको वस्तुगत आवश्यकता र ऐतिहासिक अनुभववाट पनि स्पष्ट हुन्छ कि कुनै पनि मुलुकमा क्रान्ति सम्पन्न गर्नका लागि नेतृत्वको विकास हुनु एउटा अनिवार्य शर्त हो ।
अमेरिका जस्तो मुलुकमा क्रान्ति सम्पन्न हुन सम्भव छ कि छैन भन्ने प्रश्न त्यहा“ माओबादी नेतृत्वको विकास हुन सक्ने या नसक्ने कुरासँग गहिरो गरी सम्वन्ध राख्दछ । कुनैपनि मुलुकमा माओवादको लागू र विकास नगरीकन त्यहाँ क्रान्ति हुन संभव छैन् । बिकशित मुलुकका कतिपय वामपन्थीहरु यो तर्क गर्छन कि मार्क्सवाद-लेनिनवाद-माओवाद र्सवहारा वर्ग अथवा आर्थिक रुपले विपन्नवर्गको दर्शन भएकोले आर्थिक रुपले सम्पन्न एवं विकसित देशहरुमा मालेमावादको प्रयोग हुन सक्दैन । उनिहरुको तर्क यो पनि रह“दै आएको छ कि र्सवहारा वर्ग भनेको पू“जीवादी उत्पादन सम्बन्ध भएका मुलुकहरुमा कारखानाका मालिक पू“जीपतिवर्गबाट चुसिएका मजदुरहरु हुन जो आजको युरोप र अमेरीकामा पाउन संभव छैन । यी वाम वुद्धिजीविहरुको तर्कमा ती मजदुरहरु या त ठुला-ठुला ढनाढ्य तथा कुलीनवर्गमा परीणत भएका छन या ती मजदुरहरु सामाजिक सुरक्षा, राज्यवाट प्राप्त गरीने सुविधाका कारण सामाजिक परिवर्तनका लागि विल्कुल अनिच्छुक छन । ती बाम बुद्धिजीबीहरु म्ान्दछन कि यस प्रकारको स्थिति भएको मुलुकहरुमा माओवादी सिद्धान्त आबस्यक हुदैन । यस प्रकारको विचार राख्ने वुद्धिजीवीहरुको तर्कमा मार्क्सवाद-लेनिनवाद-माओवादको प्रयोग र विकासको कुनै अर्थ रहन सक्दैन ।
मार्क्सवाद-दरीद्रहरुको दर्शन हो कि समाज परिबर्तको दृष्टिकोणमा बुद्धिजीबीहरुको वौद्धिक दरीद्रता - यो विषय मार्क्सकै समयमा व्यापक छलफल भैसकेको हो, तर अहिले नया“ शैलीमा पुरानो वहस केवल अमेरीका या युरोपमा मात्र होईन यो नेपालमा पनि चल्दै आएको छ । नेपालका संसदवादी कम्युनिष्टहरु, सशोधनवादीहरु तथा कम्युनिष्टको र्साईनवोर्ड भित्र लुकेका साम्राज्यबाद तथा विस्तारवादको सेवा गर्ने दलालहरु अहिले मार्क्सवाद-लेनिनवाद-माओवादको औचित्य नेपालमा नरहेको कुरा गर्दै हि“डन थालेका छन । परन्तु मार्क्सवादको कुनै दर्रि्रहरुको दर्शन होईन यो समाज परर्ीबर्तनको जीवन्त र निरन्तर विकास भईरहने दर्शन हो भन्ने वुझ्न आवश्यक छ ।
कुनै पनि मुलुकमा क्रान्ति सम्पन्न हुनका लागि बस्तुगत र आत्मगत पक्षहरु तैयारी अवस्थामा हुन आवश्यक हुन्छ । बस्तुगत पक्ष भन्नाले समाजको आर्थिक, राजनैतिक, सामाजिक अवस्था भन्ने वुझिन्छ । दुस्मनको आत्मगत अवस्था कम्जोर हुनु, अन्तराष्ट्रिय परिस्थिति क्रन्तिका लागि अनुकुल हुनु बस्तुगत अवस्था हो । र आत्मगत पक्ष भन्नाले बैचारिक, राजनैतिक र सांगठनिक हिसाबले मजबुत पार्टर्ीीे उपस्थिति भन्ने बुझिन्छ । साम्राज्यवाद र र्र्सवर्हारा क्रान्तिको वर्तमान युगमा सामान्यतया क्रान्तिका लागि बस्तुगत अवस्था मजबुत रहेकै हुन्छ । लेनिनले विशौ“ शताब्दीको पहिलो दशकमा विश्लेशण गर्नु भएको थियो, अमेरीकाको बर्ुर्जुवा सत्ता यति सडी-गलीसकेको छ कि त्यसलाई रद्धीको टोकरीमा फाल्नु बाहेक त्यसको सरसफाई गरेर अमेरीकी जनताको हितमा प्रयोग गर्ने लायक छैन । यसबाट यो स्पष्ट हुुन्छ कि अमेरीकी बस्तुगत स्थिति धेरै लामो समय देखि क्रान्तिकालागि परिपक्क रह“दै आएको छ । तर पनि त्यहा कम्युनिट आन्दोलन लामो समय देखिनै प्रतिरक्षात्मक रहेको स्पष्ट छ । क्रान्तिकारी आन्दोलनको बिकाश र त्यसको सम्पन्नताकालागि अत्यन्त महत्वपर्ूण्ा पक्ष भनेको क्रान्तिकारी नेतृत्वको बिकाश हो, जसले क्रान्तिको आत्मगत आबस्यकताको पर्ुर्ति गर्दछ । माओबादी नेतृत्वको बिकाश बिना त्यस प्रकारको कम्युनिष्ट नेतृत्व सम्भव हुनै सक्दैन । माओबादी नेतृत्वको बिकाश भन्नाले त्यहि कुरालाई बताउ“छ जुन नेतृत्वले बिद्धेमान समाजका अन्तरबिरोधलाई ठिक स“ग बुभ\mन सक्दछ र ती अन्तरबिरोधहरुलाई क्रान्तिको हितमा प्रयोग गर्न सक्दछ । कम्युनिष्ट पार्टर्ीीे नेतृत्वले समाजमा देखियका सामान्य बिशेशतालाई बिशीष्टीकरण गर्न सक्दछ र बिशिष्टतालाई सान्यीकरण गर्न सक्दछ । यस प्रकारको सामान्यलाई बिशिष्टीकरण गर्ने र बिशिष्टतालाई सामान्यीकरण गर्ने नेतृत्वको टिम बिना समाजमा बिद्धेमान अन्तरबिरोधहरुलाई बुभ\mन सकि“दैन र ती अन्तरबिरोधहरुलाई क्रान्तिको हितमा प्रयोग पनि गर्न सकि“दैन ।
बिश्वका उत्पिडीत मुलुकहरु जस्तै अमेरीकी समाज पनि अमेरीकी साम्राज्यबादले लादेको एकाधिकार पूजीपतिहरुको चरम् उत्पीडन बाट गुज्रीरहेको छ । साम्राज्यबादी प“ूजी एकाधिकारबाट अति एकाधिकार, परजीबीबाट अति परजीबी, केन्द्रीकृत बाट अति केन्दीकृत, मरणासन्नबाट धेरै पटक मृत भैसकेको अबस्थामा पुगेको छ । एकाधिकार पूजीबाद जो बीसौ शताब्दीको पूवार्धमा जनताको ब्यक्तिगत सम्पत्तिबाट बिस्तारै केही सयको संख्यामा रहेका कार्टर्ेे र सिन्डीकेटहरुमा संकेन्द्रीत बनेको थियो त्यो बीसौ शताब्दीको अन्तीम दशक र एककाईसौ“ सताब्दीको पहिलो दशकसम्म आउ“दा केही बित्तिय कंपनिहरुमा अथवा बिश्वभरमै रहेका केही आधी दर्जन बित्तिय कम्पनीहरुमा संकेन्द्रीत भएको छ । यो कुरा इतिहासबाट प्रष्ट भैसकेको छ कि साम्राज्यबादी पूजी जति संकेन्द्रीत हुन्छ त्यति नै परजीबी, त्यतिनै मरणासन्न तथा त्यत्तिकै एकाधिकार र निरंकुश हुने गर्दछ । साम्राज्यबादको बिश्लेषण गर्दै लेनिनले साम्राज्यबादी पुजीको चरीत्र बताउनु भएको थियो, यो पू“जी एकाधिकार, परजीबी, केन्द्रीकृत, र मरणासन्न अबस्थामा छ जो प“ूजीबादको चरम रुप हो । प“ूजीबादको पतन पछि स्थापना हुने समाजबादी ब्यबस्था आफ-से-आफ र बनिबनाई रुपले आफैमा स्थापित हुन सक्दैन । यसकालागि एउटा क्रान्तिकारी पार्टर्ीी सचेतरुपमा र योजनाबद्ध तरीकाले र्सबहारा बर्गीय राजनैतिक सत्ताकालागि जनतालाई राजनैतिक, बैचारिक र संगठनात्मक हिसाबले क्रान्तिकारी आन्दोलनमा उठाउन आबस्यक हुन्छ । एउटा क्रान्तिकारी आन्दोलनले न केबल आन्दोलनकालागि बरु साम्राज्यबादको असली अनुहारको पर्दाफास गर्न र र्सबहारा बर्गको समाज परर्ीबर्तन गर्ने ऐतिहासिक दायित्व बोध गराउ“न आमरुपमा प्रशिक्षित गर्छ । क्रान्तिकारी आन्दोलनले क्रान्तिकालागि जनतालाई एकजुट गर्न, संगठित गर्न र जनताको सत्ता स्थापना गर्न "यति तेज र यति सम्पर्ूण्ाता संग सिकाउ“छ कि जो सान्तिपर्ूण्ा समाजमा त्यो असम्भव जस्तै हुन्छ । र बिशेष रुपले महत्वपर्ूण्ा कुरा यो हुन्छ कि त्यसले केबल नेताहरुलाई मात्र होईन, आम जनतालाई पनि सिकाउ“छ" ।
साम्राज्यबादी उत्पीडन र त्यसको बचाब गर्ने सत्ताको प्रयोगबाट अमेरीकी क्रान्तिकारीहरुकालागि क्रान्तिकारी आन्दोलनको बिकाश गर्न र आम जनतालाई समाजको रुपान्तरण बारे प्रशिक्षित गर्न बस्तुगत आधारहरु परीपक्क रह“दै आएका छन । अमेरीकी समाजमा त्यसप्रकारको बस्तुगत अबस्था धेरै पटक देखा परेको कुरा स्पष्ट हुन्छ । कतिपय अबस्थामा आत्मगत पक्षलाई मात्र अलग गरेर हर्ेदा क्रान्तिकारी परीस्थिति नै पैदा भएको अबस्था देखा पर्दछ । जस्तो कि अमेरीकी जनता अमेरीकी शाशक बर्गले लादेको युद्धबाट आजित बनेको छ । सन १९४५ देखि अहिले सम्म आउ“दा कुनै पनि यस्तो बर्षछैन जहा अमेरीकी सम्राज्यबाद युद्धमा नहोमियको होस । अमेरीकाको गुप्तचर संस्था सीआईए संसारभरमा हस्तक्षप गर्ने बदनाम संस्थाका रुपमा चीनीन्छ । यसले यसले ठुला र शक्तिशाली देशहर्रुर् इटली -सन १९४८), इन्डोनेसीया -सन १९५५), ब्राजील -सन १९६२) देखि साना र कम्जोर मुलुक नेपाल -सन १९५९) सम्म आन्तरिक राजनैतिक मामिलामा हस्तक्षप गर्दै आएको छ । सीआईएले नेपालको ०७ सालको आन्दोलन पछि बनेको सरकारमाथि पनि आप\mनो हस्तक्षप बनाई राखेको थियो । सन १९५९मा नेपालमा नेपाली का“ग्रेसका बिपी कोईरालालाई चुनाबमा जिताउन समेत गुप्त रुपमा मदत गरेको थियो । अमेरीकी साम्राज्यबादको हस्तक्षपको नीतिकाकारण अमेरीकी जनता समेत बिश्वभरमा उसको सेवाकालागि बाध्य बनेको छ । जुन कुरा बिश्वमा शान्ति र समृद्धि चाहने नागरिककालागि पाच्य हुन सकेको छैन ।
अमेरीकी शैन्य नीतिले सन्सारलाई भयाबह र डरलाग्दो बिध्वस तिर लाने खतरा मात्र होईन, बिश्वका तमाम मुलुकहरुमाथि थोपरीएको युद्धका कारण बिश्वका करोडौ“ जनसमुदायकालागि अभिसाप समेत भएको स्पष्ट छ । बिश्वबा तमाम मुलुकहरुमा शैन्य अखडा जमायको अमेरीकाले तमाम मुलुकहरुमा आणबिक बमहरु समेत थुपारेको छ । खास गरी चीन र रुस माथि आक्रमण गर्ने र भारतमाथि नियन्त्रण गर्ने उध्यस्यले सामरिक बिस्तार गरेको स्पष्ट छ ।
अमेरीकी सरकारको युद्ध नीतिकै कारण त्यहाको आर्थिक अबस्था समय समयमा डा“वाडोल हु“दै आएको छ । सन २००३ मा अमेरीकी ब्यापार घाटा कुल गहृस्थय उत्पादन-जीडीपी) को तुलनामा अद्वितीय रुपमा बढेर ६ प्रतिशत पुग्यो । सन २००३ को लक्षित आर्थिक बचतमा ३ प्रतिशतले कमिआएको थियो र त्यो अर्को बर्ष२००४मा ५ प्रतिशतमा पुग्ने अनुमान गरीएको थियो । अमेरीकी ब्यापारीहरुलाई आर्थिक मन्दीको खतराबाट बचाउनकालागि र त्यहा“का जनतालाई सम्भाबित आर्थिक संकटबाट बचाउनकालागि पनि यहा“को शाषक बर्गले कुनै न कुनै मुलुकमाथि आक्रण गर्नु अनिबार्य थियो । उसले दैत्यहरुको धुरीमा राखेका देशहरु इरान, इराक र सीरीया मद्धे इराक माथि औपनिबेशिक हमला गर्यो ।
माओबाद मार्क्सबाद-लेनिनबाद को अहिले सम्मको उच्चतम बिकाश हो । लेनिनले एकाधिकार पूजीबादको बिकाश भैसकेको रुसमा क्रान्ति सम्पन्न गर्नु भएको थियो । लेनिनको नेतृत्वमा महान अक्टोबर क्रान्ति सम्पन्न भैसके पछि अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा दर्ुइवटा बशसहरु चलेका थिए । प्रथमः अर्धसामन्ति अर्ध औपनिबेशिक मुलुकमा क्रान्ति सम्पन्न हुन सक्दैन । यसप्रकारको बहस चलाउने अन्तराष्ट्रिय नेताहरुमा बोरोदीन, एम एन, राय तथा वाङ्गमिङ लगायतका नेताहरु थिए । र दोश्रो बहस थियो निरन्तर क्रान्तिको प्रक्रियामा नजाने हो भने समाजबादी सत्ता बन्नै सक्दैन । यस प्रकारको बहस चलाउनेहरुमा ट्राटस्की र उनका र्समर्थकहरु थिए । यी दुबैथरी नेताहरुका बहसमा चीन जस्तो पिछडिएको मुलुकमा क्रान्ति सम्भब थिएन ।
माओ त्सेतुङ्गले चीनीया समाज र त्यसप्रकारको समाजमा गरीने क्रान्तिको बिश्लेषण गर्नु भयो । चीन जस्तो अर्धसामन्ती अर्धऔपनिबेशिक मुलुकमा नया“जनबादी क्रान्ति सम्पन्न गर्नुपर्ने आबस्यकता देखाउनु भयो र सामन्तबादी उत्पादन सम्बन्ध भएको मुलुकमा बर्ुर्जुवा बर्गको नेतृत्वमा पू“जीबादी क्रान्ति सम्पन्न भै सकेपछिमात्र समाजबादी क्रान्ति हुन सक्छ भन्ने परम्परागत मान्यताको सैद्धान्तिक एबं बैचारिक खण्डन गर्दै चीनमा र्सबहारा बर्गको नेतृत्वमा नया“जनबादी क्रान्ति सम्पन्न गर्नु भयो । जनबादी क्रान्ति सम्पन्न भैसकेपछि महान अग्रगामी छलाङ्ग लगायतका कार्यक्रम मार्फचीनको समाजबादी सत्तालाई जनताको राजकिय अधिकार सुनिश्चित गर्ने, चीनलाई बिश्वका समृद्ध देशको हाराहारीमा पुर्याउन त्रि्र रुपमा औध्योगिकरण गर्ने, आधुनिक कृषिर् उत्पादन र औध्योगिकरणको तालमेल गरी देशलाई समृद्ध पार्ने दिशामा चीन अगाडि बढ्यो । यसबाट अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा बोरोदीन र ट्राटस्की पन्थीहरुले चलाएको बहस आफैमा मनोगत थियो र त्यो गलत थियो भन्ने ब्यबहारिक रुपमानै पुष्टि भयो ।
माहान र्सबहाराबादी सास्कृतिक क्रान्ति एकाधिकार पू“जीबाद भएको रुसमा गरीएको क्रान्ति या माओ त्सेतुङ्गको नेतृत्वमा सम्पन्न नया“जनबादी क्रान्ति जस्तो थिएन । यो क्रान्ति बिगतका क्रान्ति भन्दा बेग्लै चरीत्रको र्सबहारा क्रान्ति थिायो, जो समाजबादी सत्ता भित्रैबाट पैदाभएका बुजुबा बर्गका प्रतिनिधीहरुका बिरुद्धको ऐतिहासिक लर्डाई थियो । यो लर्डाईमा माओ त्सेतुङ्गले "बर्ुर्जुवा बर्गको मुख्यालयमा बम बर्षगर" भन्ने नरा दिनु भयो । जुन आन्दोलनको प्रभाव युरोप र अमेरीकामा समेत पर्नु अनिबार्य थियो । महान र्सबहाराबादी सास्कृतिक क्रान्तिको प्रभावले युरोपको जर्मनी र्रर् इटलीमा रेडआर्मीको जन्म दियो, बेल्जीयमा सीसीसी को जन्म दियो जसले युरोपमा अमेरीकी शैन्य उपस्थिपतिको बिरोध गर्दे अमेरीकी र्समर्थक शाशकका बिरुद्ध सशस्त्र संर्घष्ा चलायो । प|mान्समा बिध्यार्थी आन्दोलन चल्यो । र अमेरीकामा ब्ल्याक प्यान्थर पार्टर्ीी सशस्त्र आन्दोलन चलाउन थाल्यो ।
अमेरीकामा क्रान्ति सम्पन्न गर्न आबस्यक रणनीति र कार्यनीतिका सर्न्दर्भमा एउटा बहस चलीनै रहेको छ । योर् इतिहास निर्माण गर्न अमेरीकी र्सबहाराको रणनीति र क्रार्यनीति कस्तो हुन सक्छ - कतिपय क्रान्तिकारीहरु यो मान्दछन कि अमेरीकी क्रान्तिको चरीत्र न रुसको जस्तो हुन्छ न त चीनको जस्तो । शैद्धान्तिक हिसाबले यो कुरा सही हो कि कुनै पनि क्रान्ति आफैमा दोहोरी“दैन त्यसको बिकाश मात्र हुन सक्छ । राजनैतिक हिसाबले क्रान्तिको चरीत्र समाज बिकशको एउटा बिशिष्ट परिस्थितिले निर्धारण गर्ने हुन्छ । त्यसरी हर्ेदा अमेरीकी समाजमा लेनिनले महान अक्टोबर क्रान्तिमा प्रयोग गर्नु भएको रणनीति र कार्यनीति र माओले बिकाश गर्नु भएको महान र्सबहारा सास्कृतिक क्रान्तिको समायोजन अहिलेको अमेरीकी क्रान्तिको कार्यदिशा हुनर्ुपर्छ । लेनिनको कार्यनीतिमा सम्पर्ूण्ा सत्ता सोभियतहरुमा -अथवा जनतामा), अस्थायि क्रान्तिकारी सरकार र त्यसकालागि सम्बिधान सभाकालागि चुनाब रहेको थियो । यद्धेपि, अन्तिम चरणमा रोटी र शान्तिको नारा अगाडि सारीयो, जो युद्धको कारण आर्थिक एबं सामाजिक रुपले जर्जर भएको रुसमा शान्ति र रोटीको माग ब्यबहारिक आबस्यकता थियो । तर त्यो शान्ति र रोटीको शुनिश्चीतामा समाजलाई पुर्याउन राजनैतिक क्रान्तिको आबस्यतकता थियो । र राजनैतिक क्रान्ति सम्पन्न गर्न लेनिनले अगाडि सार्नुभएको प्रस्ताबनाहरु अमेरीकी समाजकालागि अहिले पनि उत्तिकै मार्ग दर्शक छन । नया“जनबादलाई सामान्यतया मानिसहरु अर्धसामन्ती अर्धऔपनिबेशिक मुलुकहरुमा स्थापना गरीने अबस्था हो भनि बुझने गर्छन । मानिसहरु यो ठान्दछन कि चीन जस्तो अर्ध सामन्ती अर्ध औपनिबेशिक मुलुकमा नया“जनबादको बिकाश गरीएकोले त्यसको प्रयोग र अभ्यास पनि तत्कालीन अर्धसामन्ती अर्ध औपनिबेशिक अबस्गथामा रहेका मुलुकहरुमा मात्र हुन सक्छ । तर यो बुझाईको तादम्यता बैज्ञानिक मान्यता संग dmिलेको देखिदैन । जनबाद या प्रजातन्त्र समाज बिकाशको एयटा बिशिष्ठ अबस्थामा बिकाश भएको एयटा राजनैतिक परीपार्टर्ीीयबस्था हो । बिभिन्न युगमा एक युगबाट अर्को युगमा संक्रमण गर्दा पुरानो प्रकारको जनबादको अन्त्य र नया“ प्रकारको जनबादको सुरुवात भएको पाईन्छ । बिज्ञानको नियम यो रहने गरेको छ कि पुरानो लाई नया“ले निषेध गर्दछ र अहिलेको नया“ एउटा निश्चित कालखण्डमा पुरानो हुन पुग्छ । ठिक यसैगरी समाजमा जब पुरानो जनबाद या प्रजातन्त्र अग्रगामि राजनैतिक बिकाशकालागि बाधक बन्न पुग्यो, त्यतिबेला पुरानो जनबाद होईन नया“जनबादको आबस्यकता पर्न गयो । यथार्थमा नया“जनबादको तातर््पर्य र्सबहारा बर्गको नेतृत्वमा जनताको जनबादी अधिनायकत्व हो, जो पुरानो जनबाद असफल भैसकेको मुलुकहरुमा अथवा पुरानो जनबादबाट फासीबाद तिर संक्रमित भैसकेका या ह“दैगरेका मुलुकहरुमा स्थापना गर्नुु समाजबादमा जानकालागि आबस्यक हुनसक्छ । के अमेरीकी तथा युरोपीयन देशहरुमा अहिले जनताकालागि जनबाद या प्रजातन्त्र छ - बिश्वका तमाम मानिसहरुकालागि जसले ग्रेट -महान) अमेरीका, ग्रेट -महान्) बेलायत भन्न सम्झन्छन, यो प्रश्न त्यत्तिकै अफटेरो र असजिलो लाग्ने छ जति नेपालको राजनैतिक सर्न्दर्भमा अध्यक्ष प्रचण्डले बार्ता भारतका नेपाली कठपुतली सन्सदबादी नेताहरुसंग होईन, स्वयं तीनिहरुको मालिक भारत संग गर्ने भन्दा तमाम भारतीय दलाल नेपाली अनुहारलाई भएको थियो । तर यथार्थ के हो भने बिकशित मुलुकमा देखिने जनबाद आंशिक जनबाद हो, केही बर्गकालागि अबस्य जनबाद हो, र केही ब्यक्तिहरका हकमा समेत अबस्य जनबाद हो तर त्यसको उत्पीडन खपेका करोडौ जनताको निम्ती त्यो फासीबाद हो । अमेरीकी जनता र यसिया, अप्रिmका र दक्षिण अमेरीकाका नागरिकहरु माथि जसरी युद्ध, आर्थिक लुट, र आतंक थोपरीएको छ त्यसले ती बिकशित मुलुकहरुमा जनबाद होईन त्यहा फासीबाद अभ्यास भैरहेको स्पष्ट हुन्छ । यो स्थितिबाट अमेरिकी जनताले मुक्ति प्राप्त गर्नकालागि, अमेरिकामा नया“जनबादी क्रान्ति या राष्ट्रिय जनबादी क्रान्ति सम्पन्न गर्न आबस्यक हन सक्छ ।
पूजीबादी जनबादबाट गुज्रेका मुलुकहरुमा समाजबादी क्रान्ति गरीनु पर्ने सर्न्दर्भमा नया“जनबादी क्रान्तिको कुरा गर्नु समाजलाई पछाडि फर्काउन खोज्नु जस्तो देखिन सक्छ । रुसमा लेनिनले जतिबेला संबिधान सभाबाट सम्पर्ूण्ा सत्ता जनतामा हस्तान्तरण गर्ने प्रस्ताब गर्नुहुन्थ्यो त्यसबेला कार्यनैतिक हिसाबले बढी-भन्दा-बढी राष्ट्रिय जनबादी क्रान्तिको कुरा गर्नु भएको थियो, तर रणनैतिक हिसाबले कुनै राष्ट्रिय जनबादको कुरा थिएन, जनबादको तुरुन्त त्यहा समाजबादी क्रान्तिको कुरा थियो । लेनिनको जोड यस कुरामा केन्द्रीत थियो कि यदि जनताले स्वतन्त्रता पर्ूबक राज्य बयबस्थाको छनौट गर्ने अधिकार या जनबाद प्राप्त गर्ने हो भने उनिहरुले निसंदेश जारशाहीको जनबाद होईन, बोल्सेभिकहरुको समाजबादलाई छान्ने छन । सम्बिधान सभाको चुनाबमा निशर्त, बिना दबाब, बिना तिघडम, बिना षढ्यन्त्र तर बिल्कुल राजनैतिक मुद्धामा जनताको निर्ण्र्ाागर्न दिने हो भने जनता सदैभ अग्रगामी राजनैतिक ब्यबस्थाकोलागि र जनबादी या समाजबादी ब्यबस्थाकालागि आफ्नो अभिमत जाहेर गर्न चाहन्छ भन्ने कुरा नेपालको राजनैतिकर् इतिहास र सम्बिधान सभाको चुनाबबाट समेत स्पष्ट हुन्छ । अमेरीकी साम्राज्यबाद, भारतीय बिस्तारबाद र उनका नेपाली दलाल शसदबादी पार्टर्ीीको हजारौ षढ्न्त्र, तिगढम, जनतामाथिको दबाब, बिभिन्न प्रकारका ब्यक्तिगत प्रलोभनका बाबजुद माओबादी पार्टर्ीीे पक्षमा ४० प्रतिशत भन्दाबढी राजर्नतिक रुपले सचेत जनताको अभिमत रहेको छ । जसरी जनताका बिरुद्ध बर्ुर्जुवा बर्ग अनेक प्रकारले षढ्यन्त्र गर्दछ, त्यसको बिरुद्ध जनताको कार्यबाही गर्न र जनसत्ताको स्थापना गर्ने महान उध्यस्य पुरा गर्न जनब्रि्रोहको आबस्यकता लेनिनले बताउनु भयो । त्यस्तै, राष्ट्रिय हितको र्सतमा माओले च्याङ काई सेक संग मिलेर पनि राष्ट्रिय सरकारको आबस्यकता सम्झनु भयो, जो चीनी सामन्त बर्ुर्जुवा च्याङ काई सेकको क्रन्तिकारीका बिरुद्धको र्ब्यईमानी, र गद्धारीका कारण सफल हुन सकेको थिएन । सामन्त तथा बर्ुर्जुवा बर्गले जसरी उसको आफ्नो बर्ग चरित्र अनुसार जनताका बिरुद्ध बर्ेइमानी, गद्धारी र बिश्वासघात गर्दछ त्यसको बिपरित जनबादी तथा समाजबादी सत्ताको स्थापनार्थ पर्ूण्ा इमान्दारीका र त्यस प्रकारको क्रान्तिकालागि जनताप्रतिको पर्ूण्ा बिश्वासका साथ क्रानितकारी नेतृत्व प्रदान गरेर मात्र उसका सम्पर्ूर्ण्ँ हर्कतहरु सतहमा ल्याउन सकिन्छ । यहिकुरा सम्बिधान सभाकोमाग गरेर लेनिनले गर्नु भएको थियो र त्यहिकुरा संयुक्त सरकारको कुरा गरेर माओले गर्नु भएको थियो । यहि स्पिरीटमा नेपालमा हाम्रो पार्टर्ीी सम्राज्यबाद र बिस्तारबादी हस्तक्षपका बिरुद्ध हाम्रो पार्टर्ीी उठाएको संयुक्त राष्ट्रिय सरकारको नारालाई लिनु पर्छ र त्यसलाई त्यहि इमान्दारी र जनता प्रतिको बिश्वासका साथ लागु गर्नु पर्छ ।
तर सामन्त तथा बर्ुर्जुवा बर्ग बिश्वकोर् इतिहासमा र नेपालकै इतिहासमा पनि यति पिछडा र ग“वार देखा परेको छ कि उसको त्यहि बर्गचरीत्र अनुसार कहिल्यै पनि जनताको जनबादी सत्तामा स्थापना हुन दि“दैन । यो कुरा रुस र चीनमा सत्य साबित भएको छ र नेपालमा पनि त्यो सत्य हो । रुसमा जार शाहिको अन्त्य र महान अक्टोबर क्रन्ति भन्दा पहिले न सम्बिधान सभाको चुनाब भयो न जनबादी सम्बिधान, त्यस्तै चीनमा पनि च्याङ काई सेक को अन्त्य भन्दा पहिले न संयुक्त सरकार बन्यो न जनबादी सत्ता र त्यसको निर्देशन गर्ने सम्बिधान । लेनिन र माओ त्सेतुङ्गले र्सबहारा बर्ग प्रति पालन गर्नभएको पर्ूण्ा इमान्दारी र जनता प्रतिको पर्ूण्ा बिश्वास यसकरामा थियो कि बर्ुर्जुवा बर्गको बर्ेइमानिका बिरुद्ध जनब्रि्रोहमा जान जनतालाई हमेसा सचेत र सुसंगत आ≈वान गरीरहनु भयो । लेनिनले अस्थायि क्रान्तिकारी सरकार, सम्पर्ूण्ा सत्ता सोभियतहरुमा र सम्बिधान सभाको चुनाबको तात्कालिक राजनैतिक नार दिईरह“दा प्रतिक्रियाबादी सत्ताका बिरुद्ध तल र माथिबाट राजनैतिक र संगठनात्मक दबाबलाई कहिल्यै पनि छाड्नु भएन । माथिका नाराहरुलाई माथिबाट दबाबको कुरा गर्नु भयो र तलबाट दवाब श्वरुप रणनैतिक कार्यभार जनब्रि्रोहको सचेतपर्ूण्ा तैयारी गरीरहनु भयो । माओ त्सेतुङ्गले संयुक्त सरकारको कार्यनैतिक प्रस्ताब गर्दैजा“दा शसस्त्र ब्रि्रोहबाट पुरानो सत्ताको अन्त्य गर्नु पर्ने आबस्यकताको रणनैतिक मुद्धालाई पनि तैयारी गरीरहनु भयो । यदि कुनै माओबादी शशस्त्र ब्रि्रोह जनबादी सत्ता स्थापना गर्ने ऐतिहासिक कार्यभार बाट अलग थलग हुदै कार्यनैतिक नाराहरु सम्बिधान सभाको चुनाव, बिद्धेमान सत्ताको पर्ुनर्ससंरचाना र पुरानो सत्ता संगको सुधारात्मक साझेदारीमा टुङ्गनि पुग्छ भने त्यस प्रकारको राजनैतिक संर्घष्ा क्रान्तिकारी हुन सक्दैन, समाजबादी सत्ताको स्थापना गर्न बिकाश गरीएको जनबादी आन्दोलन त्यो केबल जुझारु अर्थबाद पतन हुन पुग्नेछ । तर त्यस प्रकारको खतराका बिरुद्ध संर्घष्ा गर्दै जनताको जनबादी या समाजबादी सत्ताको स्थापना, र्सबहारा बर्गको अधिनायकत्व र सबृहारा अधिनायकत्व भित्र दलिय प्रतिशप्रधात्मक राजनैतिक प्रणालीको स्थापना गर्ने संबिधान सभा जस्तो संर्घष्ाको मोर्चाबाट कोही पनि माओबादी अलग रहन सक्दैन ।
अमेरीका जस्तो समाजमा राष्ट्रियताको समस्या हुन सक्छ कि सक्दैन भन्ने प्रश्न पनि केही मानिसहरुले उठाउने गरेका छन । राष्ट्रियताको सर्न्दर्भमा त्यहाको माओबादी पार्टर्ीीम्युनिष्ट पार्टर्ीींयुक्त राज्य अमेरीका, -आरसीपी युएसए) ले अमेरीमा राष्ट्रियताहरु रहेको र जातीहरुको आत्मनिर्ण्र्ााो आधिकार सहित ती जातीहरुको अधिकार शुनिश्चीत गरीनु पनर्ेर्ेेुराको माग गरेको छ । साम्राज्यबाद र र्सबहारा क्रान्तिको बर्तमान युगमा चाहे त्यो अल्पबिकशित मुुलुक होस या अमेरीका जस्तो बिकशित, र्सबहाराबर्गको मुक्ति बिना कुनै पनि जातिको मुक्ति हुन सक्दैन भन्ने कुरा अब स्वयंसिद्ध तथ्य जस्तै भएको छ ।
यसरी स्पष्ट हुन्छ कि अमेरीकी माओबादीहरुबाट अमेरीकामा समाजबादी सत्ता स्थापना गर्न माओबादी मान्यता जो महान र्सबहाराबादी सास्कृतिक क्रान्तिबाट नया“ उचाईमा उठेको छ, त्यसबाट बाहिर जान सक्दैन । माहान र्सबहाराबादी सास्कृतिक क्रान्तिको र्सबमान्य बिशेशता आत्मगत परिस्थितिको लागि आबस्क तैयारी र संर्घष्ाकालागि सचेतपर्ूण्ा पहलकदमी र बिकाश हो । अमेरीकामा माओबाद लागु गर्नु र बिकाश गर्नु भनेको महान र्सबहारा सा“स्कृतिक क्रान्तिको जगमा टेकेर आत्मगत परिस्थितिको सचेतपर्ूण्ा तैयारी गर्नु हो, र संर्घष्ाकालागि सचेतपर्ूण्ा पहलकदमी लिनु हो ।
पुस, २०६६
0 comments:
Post a Comment